यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार १०:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो ।

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । ‘पुष्पा–२ : द रुल’ले देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स लगायत अधिकांश हलका अधिकांश शो पाएको छ । बिहान ४ बजेलेखि राति १२ बजेसम्म शो निकालेर हलले ‘पुष्पा–२’को टिकट बिक्री गरिरहेका छन् ।

पहिलो दिनका धेरै शो हाउसफूल भएका छन् । यो चलचित्रले ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, यो चलचित्र हाललाई टु–डी मात्रै रिलिज भएको छ । थ्रि–डी रिलिज हुने भनेर टिकट बिक्री गरे पनि इन्डियाबाट टु–डी फाइल मात्रै आएपछि हलले थ्रि–डी रिलिज गर्न नसकेका हुन् ।

थ्रि–डी रिलिज नहुने भएपछि हलले दर्शकसँग थ्रि–डी रिलिजका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने भएको छ । क्यूएफएक्सले थ्रि–डी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन सूचना जारी गरेको छ ।

चलचित्र ‘पुष्पा–२’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

अघिल्लो लेख वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
अर्को लेख एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित

२०८२ बैशाख २१, आईतवार ११:०१ गते
साहित्य

मेरा गाउँ झान्याई क्या ?

२०८२ असार ३१, मंगलवार ११:०७ गते
साहित्य

रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक

२०८१ मंसिर २०, बिहीबार १४:५१ गते
साहित्य

भोट माग्द जिन आया

२०८१ भाद्र १०, सोमबार २०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?