यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विराटनगरले पायो १९२ रनको लक्ष्य, रोहितले हाने ४६ रन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विराटनगरले पायो १९२ रनको लक्ष्य, रोहितले हाने ४६ रन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

विराटनगरले पायो १९२ रनको लक्ष्य, रोहितले हाने ४६ रन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार १४:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर १९१ रन बनाएको हो। लुम्बिनीका लागि सर्वाधिक रन कप्तान रोहित पौडेलले बनाए। कप्तान पौडेलले दुई छ्क्का र चार चौकाको मद्दतले ४६ रन बनाएका थिए। उनले २९ रनको सामना गरे।

आशुतोष घिरौया २ चौका र १ छ्क्का हान्दै १२ बलमा १५ रन बनाउँदै पेभेलियन फर्किए। ३.१ ओभरमा उनी रन आउट भएका थिए। ७.२ ओभरको खेल हुँदा लुम्बिनिको ६४ रन पुगेको थियो। तर अर्जुन साउद आउट भए। १९ बल खेलेका साउद १७ रन बनाउँदै आलम इस्मातुल्लाहको बलमा आउट भएका हुन्। उनले तीन चौका प्रहार गरे। लगत्तै टम मुर्स पनि प्रतिश जिसीको बलमा रन आउट भए। उनले एक छक्का र ३ छ्क्काको मद्धतले १६ बलमा ३० रन बनाए।

सन्दीप जोरा १३ बलमा १२ रन बनाउँदै रन आउट भए। उनलाई निकोलस किर्तनले आउट गरेका हुन। साफ जफरलाई कप्तान सन्दिप लामिछानेले आउट गरे। १३ बलमा १५ रन बनाएका उनलाई लामिछानेको बलमा मार्टिन गुप्टीलले आउट गर्दै पेभेलियन फर्काए। लगत्तै बेन कटिङ ६ बलमा ६ रन बनाउँदै रन आउट भए। विराटनगरबाट सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले समान एक एक विकेट लिए। लुम्बिनीले एक्स्ट्रा रन मात्र २९ प्राप्त गर्‍यो।

अघिल्लो लेख कारागार कैलाली र एक उद्योगले तिरेन ५६ लाख ३१ हजार बिजुलीको बिल
अर्को लेख धनगढीमा यसरी गरिँदै सार्वजनिक जग्गा अतिक्रमण खाली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

२०८२ मंसिर २, मंगलवार १०:२१ गते
खेलकुद

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

२०८१ पुष १८, बिहीबार ११:५१ गते
खेलकुदसमाचार

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफले आज अल नासरसँग खेल्दै

२०८२ भाद्र १५, आईतवार १०:३५ गते
खेलकुद

एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो

२०८१ मंसिर १७, सोमबार १७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?