यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार ०८:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

लमजुङ :सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन्।

जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ की पार्टी अध्यक्ष समेत हुन्। सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।

जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरिएको हो। सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारी लगायतको संलग्नता देखिएको छ।

बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने वीरेन्द्रलाई सात दिनको म्याद थप भएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ
अर्को लेख अपाङ्गताको नक्कली पत्र बनाएर रकम माग्दै हिँड्ने दुई युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

चीनमा भूकम्पमा परी ३२ जनाको ज्यान गयो, ३८ जना घाइते

२०८१ पुष २३, मंगलवार ११:४० गते
अर्थ-वाणिज्यराष्ट्रिय

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

२०८१ मंसिर ७, शुक्रबार ०७:११ गते
राष्ट्रियसमाचार

सप्तकोशी नदीका २३ वटा ढोका खुला : पानीको वहाव उच्च

२०८२ श्रावण १९, सोमबार ११:१४ गते
राष्ट्रिय

भोलि र पर्सि ठूलाे पानी पर्ने, सुदूरपश्चिमका पाँचसहित ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी

२०८१ श्रावण २१, सोमबार १४:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?