यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार ०८:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ।

२ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्‍यो।

कांग्रेस नेतृत्वको गठबन्धनले भने जम्मा ४९ सिट प्राप्त गर्‍यो। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको संज्ञा दिएका छन्। ​

झारखण्डमा भने इण्डिया गठबन्धनले बहुमत ल्याएको छ। त्यहाँ ५६ सिटमा इण्डिया गठबन्धन विजयी भयो। यहाँ झारखण्ड मुक्तिमोर्चाले ३४ सिट जित्दा विजेपी २१ सिटमा विजयी भयो। त्यहाँ मुख्यमन्त्रीमा हेमन्त सोरेन नै दोहोरिने सम्भावना रहेको बताइएको छ। ​ झारखण्डको ८१ विधानसभा सिटका लागि २ चरणमा चुनाव भएको थियो।

यता कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्तर चार लाख बढी रहेको छ।

राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल गान्धी केरलको वायनाड र राय बरेलीबाट चुनाव लडेका थिए। दुवै क्षेत्रमा विजयी भएपछि राहुलले राय बरेलीलाई आफ्नो निर्वाचन क्षेत्र चुनेका थिए।

यसैगरी महाराष्टको नन्देडमा भएको लोकसभामा कांग्रसेका उम्मेदवार रविन्द्र वसन्तराव विजयी भए। उनले विजेपी उम्मेदवारलाई १४ सय ५७ मतले हराएका हुन्।

अघिल्लो लेख चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
अर्को लेख धनगढीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

डलरको भाउ आज पनि बढ्यो

२०८१ पुष ४, बिहीबार ०९:३७ गते
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको चेतावनी

२०८१ श्रावण २४, बिहीबार १७:०१ गते
अन्तर्राष्ट्रिय

हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण

२०८१ पुष ७, आईतवार १०:४९ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानमा अपहरणमा परेका रेलका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

२०८१ फाल्गुन २८, बुधबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?