यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ७, शुक्रबार ०९:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी –बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ ।

दलित समाज विकास मञ्चले सञ्चालन गरिरहेको बालविवाह रोकथाम परियोजनाको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

बालविवाहले समाजमा थुप्रै समस्याहरु निम्त्याइरहेको भएपनि यसको रोकथाम हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । गरिबी, सामाजिक कुसंस्कार, चेतनाको अभाव लगायतका कारणले समाजमा बालविवाह भइरहेको बताइएको छ ।

बालविवाह कानुनी रुपमा दण्डनीय कार्य भएपनि लुकिछिपी समाजमा बालविवाह भइरहेको सरोकारवालाहरुको भनाइ छ ।

बालविवाहले पार्ने असरका बिषयमा बालबालिका र उनीहरुका अभिभावकहरुलाई जानकारी दिन सकिएमा बालविवाह रोकथाम गर्न सकिनेमा धेरैले जोड दिएका छन् ।

कतिपय ठाउँमा कानुनी सचेतनाको अभाव रहेकाले कानुनका बिषयमा समेत सबैलाई जानकारी गराउनुपर्ने अधिवक्ता हरिदत्त भट्टले बताए ।

दलित समाज विकास मञ्चले बालविवाह न्यूनीकरणका लागि विभिन्न ठाउँमा किशोरीकिशोरीहरुको सञ्जाल निर्माण गरेर काम गरिरहेको समाजकी अध्यक्ष सरस्वती नेपालीले बताइन् ।

अघिल्लो लेख अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
अर्को लेख आज काठमाण्डौंको दरबारमार्गमा एमालेको प्रदर्शन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

२०८१ श्रावण ३०, बुधबार १८:२१ गते
बैतडी

काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु

२०८२ बैशाख २४, बुधबार १९:२६ गते
बैतडी

बैतडीमा चट्याङ लागेर ७ पशुचौपाया मरे

२०८१ पुष १४, आईतवार १२:३५ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाप्रदेशबझाङबाजुराबैतडीराजनीतिराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

२०८१ असार २१, शुक्रबार १०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?