यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार ०७:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस सङ्घको संयोजनमा यही मङ्सिर ११ देखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ । प्रतियोगितामा ११ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सय ५० जना खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । विजेता खेलाडीहरूका लागि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खेलकुदप्रेमी सुमन खड्गीले प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् । यससम्बन्धी सम्झौतापत्रमा आजै खड्गी र आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले हस्ताक्षर गरेका छन् ।

अघिल्लो लेख हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा
अर्को लेख जहाजमा उड्ने पैसा नहुँदा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक

२०८१ मंसिर ५, बुधबार ०८:५९ गते
खेलकुद

सिस्नेरी एन्फा एकेडेमी पहिरोपीडित परिवारले लगाए एन्फामा ताला

२०८१ मंसिर ६, बिहीबार १३:३६ गते
खेलकुदसमाचार

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

२०८२ असार २८, शनिबार १४:१३ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ

२०८१ कार्तिक २४, शनिबार २०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?