डडेल्धुरा –डडेल्धुराको गन्यापधुरामा कैलपाल जाँत मनाउँन लागिएको छ ।

कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन मनाइने उक्त जाँत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४, जैसेरामा हिजो विशेष कार्यक्रमकाबीच कैलपाल मन्दिरको पूजा गरिएको हो भने आज मेला लागिरहेको छ ।

हरेक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन कैलपाल मन्दिरको पूजा गरिने र कार्तिक शुक्ल सप्तमीका दिन मेला लाग्ने गर्दछ ।

तस्बिर : सिद्धराज पनेरु





