यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति चयन, संयोजकमा डा कमली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति चयन, संयोजकमा डा कमली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति चयन, संयोजकमा डा कमली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १६, शुक्रबार २०:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

चितवन – जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समितिको केन्द्रीय संयजकमा डा हरी चन्द्र कमली चयन भएका छन्।

चितवनको भरतपुरस्थित होलि भिजन पब्लिक स्कुलमा जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति र चितवन जिल्ला समिति घोषणा कार्यक्रमबाट डा हरी चन्द्र कमलीलाई सङ्कल्प कर्ता तथा संयोजकमा चयन गरिएको हो।

यस्तै केन्द्रीय सह संयोजकमा आचार्य सुरेन्द्र ओझा, सुदिप पौडेल, सुदन डोटेल, योगमाला सिर्जना मैनाली, नरहरि प्रेमी, हरिश्चन्द्र भण्डारी, दिना नाथ पण्डित, हरिहर भक्तियोगी, केशव अधिकारी, गिरी पन्थी, दिलराज पाठक, राजेन्द्र प्रसाद धिताल, बाबुराम पाण्डे, तीर्थराज वाग्ले, दिपा उप्रेती, धर्मराज अवस्थी, होमराज खड्का, बासुदेव भट्ट, तेज जङ्ग मल्ल, के बी मशाल र प्रभा शर्मा चयन भएका छन् भने “गीता फर लाइफ” अभियानमा सक्रिय रहेका १ सय ७० जना अभियान्ताहरु समितिको केन्द्रीय सदस्यमा चयन भएका छन्।

शुक्रबार भएको उक्त समिति घोषणा कार्यक्रममा डा चिन्तामणि योगी, प्रा डा गुरु प्रसाद सुवेदी,चैतन्य कृष्ण, डा गोविन्द शरण उपाध्याय, प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कृष्ण चन्द्र शर्मा, प्रा डा विद्या नाथ कोइराला, प्रा डा माधव प्रसाद पोखरेल, प्रा डा वीण पौडयाल, प्रा डा बाल चन्द्र लुइँटेल, प्रा डा राम प्रसाद उप्रेती, डा निर्मलमणि अधिकारी, डा रघु नाथ नेपाल, पद्मराज जोशी प्रभात, डा मित्र परियार, योगिनी सरितानन्दी, दुर्गा न्यौपाने, आचार्य घनश्याम लेखक र बासुदेव काफ्ले केन्द्रीय समितिको सल्लाहकारका रुपमा रहने भएका छन्।

यसैगरी चितवन जिल्ला संयोजक समितिको संयोजकमा नारायण रेग्मी चयन भएका छन्। 

यस्तै जिल्लाको सह संयोजकमा तीर्थराज वाग्ले, पण्डित विमल गौतम, बिष्णु भक्त न्यौपाने, जय नारायण सापकोटा र प्रदीप काफ्ले चयन भएका छन् भने “गीता फर लाइफ” अभियानमा सक्रिय रहेका ३० जना अभियान्ताहरु जिल्ला सदस्यमा चयन भएका छन्।

उक्त घोषणा कार्यक्रमबाट लेखनाथ खनाल, बासुराज पाण्डे, प्रेम कुमार गैरे, प्रेम प्रसाद सापकोटा र विष्णु हरि खनिया जिल्ला समितिको सल्लाहकारका रुपमा रहने भएका छन्।

चितवनको भरतपुर स्थित होलि भिजन पब्लिक स्कुलमा मिनराज बस्ताकोटीको सभापतित्वमा सम्पन्न भएको उक्त घोषणा कार्यक्रमको सञ्चालन हरिहर भक्तियोगिले गरेका हुन्।

यस्तै शिक्षाविद् लेखनाथ खनालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सामाजिक, प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

अघिल्लो लेख कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु
अर्को लेख नेपालीहरुलाई रक्सी पिउनै आउँदैन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

२०८१ मंसिर १६, आईतवार १०:३२ गते
राष्ट्रियसमाचार

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

२०८२ कार्तिक १५, शनिबार ११:५२ गते
राष्ट्रियसमाचार

सप्तरीका २४ युवा बाकसमा फर्किए

२०८२ असार १६, सोमबार ११:५७ गते
राष्ट्रिय

आज क्रिसमस दिवस, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम

२०८१ पुष १०, बुधबार ०९:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?