यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ६, मंगलवार १९:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपलिका–८ बढैपुरको लिक्कमा पुल स्थित पुर्वबाट पश्चिमतर्फ आइरहेको से ५ प १३१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा–८ का २१ वर्षीय रोशन चौधरी, २७ वर्षीया रेनुका चौधरी, ३२ वर्षीया मिया चौधरी, ३५ वर्षीया मानमति चौधरी र ६ वर्षीय गौरव चौधरी घाइते भएका छन्।

मोटरसाइकल चालक रोशन र रेनुकाको धनगढीमा रहेको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। अन्य तीन जनाको भने स्थानीय सौगात अस्पतालमा उपचार भइरहेको छ।

अघिल्लो लेख धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी
अर्को लेख भोलि धनगढीको एसटिएस सिनेमामा आउँदै बिराज र समिर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु

२०८१ भाद्र २०, बिहीबार १५:३७ गते
कैलाली

कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना

२०८१ कार्तिक १३, मंगलवार १०:१२ गते
कैलाली

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

२०८१ पुष ८, सोमबार ११:५७ गते
कैलाली

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

२०८१ चैत्र ३, आईतवार १५:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?