यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १३, मंगलवार १०:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – इलाका प्रहरी कार्यालय कैलालीले नगदसहित गरगहना फेला पारेको छ।

गोदावरी नगरपालिका–२ बसपार्क स्थित सडक खण्डमा झोलासहित भारतीय रुपैयाँ नगद ६२ हजार ५ सय र नेपाली ९९ हजार, सुनको तिलहारी १ थान, चन्द्रमा १ थान, कानको रिङ २ थान, नाकमा लगाउने नथीया १ थान फेला पारेको हो।

प्रहरीले सोमवार फेला पारेको उक्त नगद रुपैयाँ र सामानलाई सम्बन्धित धनिको पहिचान गरि हस्तान्तरण गरेको छ। उक्त सामान धनगढी उपमहानगरपलिका-५ बस्ने ४० वर्षीया सारदा कठायतको भएकोले कठायतलाई कार्यालयमा बोलाई जिम्मा लगाईएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख भाइटीकाकै दिन वर्षाको सम्भावना
अर्को लेख कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको स्याउलेबाट तीन युवक पक्राउ

२०८१ माघ १५, मंगलवार १२:२४ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
कैलाली

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

२०८१ श्रावण १७, बिहीबार १४:४० गते
कैलालीस्वास्थ्य-शिक्षा

गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८१ श्रावण ९, बुधबार १८:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?