धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदा एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१५ मा से ३ प २८२४ नम्बरको मोटरसाइकल पल्टिदा ४४ वर्षीय एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ।


Sign in to your account