यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १६, बुधबार २२:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –रेडिकल एकेडेमीले हरेक हप्ता आयोजना गर्ने विद्यार्थी उत्सव कार्यक्रम अन्तर आज दशैं तिहार शुभकामना कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सावित्रा जोशीले गरेकी थिइन् ।

देशमा रोजगारीको अवसर चिन्न नसक्दा युवाहरु रोजगार खोज्न विदेशीरहेका बेला फेसन  डिजाइन र होटल म्यानेजमेन्ट जस्ता कोर्षहरुको आवश्यता रहेको कुरा प्रदेश सभा सदस्य पाठकले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, गजलहरु पस्केका थिए । साथै रेडिकलमा  फेसन डिजाइन अध्ययनरत विद्यार्थीहरुले भव्य फेसन सो कार्यक्रम र होटल म्यानेज्मेन्ट पढ्ने विद्यार्थीहरुले फुड प्रोडक्सन, सर्भिस, कार्यक्रम व्यवस्थापन जस्ता अत्यावश्यक सीप तथा क्षमताको प्रस्तुत तथा प्रयोग गरेका थिए ।

विद्यार्थीहरुमा रहेका प्रतिभा क्षमतालाई स्थान दिने रेडिकलले हरेक हप्ता प्रतिभा उत्सवको आयोजना गर्ने गरेको छ ।

अघिल्लो लेख कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
अर्को लेख एसईई आइडलको चौथो अडिसन धनगढीको जनजागृतीमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा कर्णाली नदीको महत्व बुझाउन चित्रकला

२०८१ आश्विन ६, आईतवार १९:०५ गते
कैलाली

मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी

२०८२ बैशाख १३, शनिबार १४:२१ गते
कैलाली

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८१ श्रावण ३०, बुधबार ०८:५८ गते
कैलाली

धनगढीमा मनाइयो सहिद दिवस

२०८१ माघ १६, बुधबार २१:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?