यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ५ जना फरार दोषी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ५ जना फरार दोषी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट ५ जना फरार दोषी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १३:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीबाट एक महिलासहित ५ जना फरार दोषी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २८ वर्षीय यज्ञबहादुर ओली र २४ वर्षीय सुरेशबहादुर ओली, चोरी मुद्दामा १ महिना ३ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने २२ वर्षीय लोकेन्द्र बम पक्रउ परेका छन्।

यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने ४८ वर्षीय ज्ञानेन्द्र गुप्ता र ४६ वर्षीया छाया गुप्ता आइतवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख गाडी पहिरोमा पुरिँदा कलिलै उमेरमा अस्ताए बझाङका नवीन
अर्को लेख कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो

२०८१ चैत्र १९, मंगलवार १०:०९ गते
कैलाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

२०८१ चैत्र ३१, आईतवार १२:४३ गते
अर्थ-वाणिज्यकैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सिद्धार्थ बैंकद्वारा धनगढी उपमहानगरलाई २ लाख दस हजार सहयोग

२०८१ असार २६, बुधबार १९:३० गते
कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

२०८१ आश्विन १, मंगलवार १५:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?