यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ४, शुक्रबार १८:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डोटी – डोटीमा जिप दुर्घटना भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ उडितोलामा दिपायल आउँदै गरेको जिप दुर्घटना भएको हो।

उक्त जिपमा चालकसहित ११ जना सवार रहेकोमा चार जना घाइते भएका छन्।

पुर्विचौकी गाउँपालिका–४ सानागाउकाँ अनिल खड्काले चलाएको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा पुर्विचौकी–४ की १५ वर्षीया सितल खड्का, १६ वर्षीया सिर्जना खड्का, १७ वर्षीया पार्वती खड्का र १८ वर्षीय खेम चयडा रहेका छन्।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अघिल्लो लेख अत्तरियाको एक होटलमा डडेल्धुराका काशीसिंह मृत फेला
अर्को लेख एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डोटी

सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ

२०८१ माघ १९, शनिबार १३:०६ गते
डोटी

डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

२०८१ पुष २१, आईतवार १२:४० गते
डोटीसमाचारसुदूरपश्चिम प्रदेश

डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला

२०८१ असार २३, आईतवार २२:३१ गते
डोटी

डोटीमा पहिरो जाँदा ६ जनाको धान नष्ट

२०८१ श्रावण १६, बुधबार २१:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?