यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बाढीले बगायो सशस्त्र प्रहरीको भवन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बाढीले बगायो सशस्त्र प्रहरीको भवन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा बाढीले बगायो सशस्त्र प्रहरीको भवन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २९, शनिबार १२:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको हो।

शुक्रबार दिउसो देखि नै बीओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियो। शुक्रबार राति र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए। 

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ। शुक्रबार रातिदेखि मात्र पानी पर्न रोकिएको छ। सिमा सुरक्षाका लागि कैलालीका विभिन्न ठाउँमा सशस्त्रका बिओपी स्थापना गरिएका थिए।

अघिल्लो लेख सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ : प्रधानमन्त्री
अर्को लेख सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा प्लाष्टिकजन्य फूलमाला प्रयोग गर्न रोक

२०८१ कार्तिक ६, मंगलवार १३:३५ गते
कैलाली

कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ भाद्र १४, शुक्रबार ०९:२६ गते
कैलाली

कैलालीमा चरेससहित २ जना पक्राउ

२०८१ आश्विन २१, सोमबार १३:२१ गते
कैलालीसमाचार

कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र

२०८२ मंसिर २८, आईतवार १३:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?