यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३०, बुधबार १४:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलारी गाउँपालिका–३, भितरियास्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको पिल्लर कटानको जोखिममा परेको छ । पिल्लर कटानमा परेसँगै पुल पनि जोखिममा परेको हो ।

मोहना नदीले तीव्र रूपमा कटान गर्न थालेपछि दक्षिणतर्फको पिल्लर कटानको जोखिममा परेको हो । नदीको कटान नरोकिएकाले पुलमा हिँड्ने सपना सपनामै सीमित हुनेमा स्थानीय चिन्तित छन् ।

पुलको दक्षिणतर्फको पिल्लरलाई नदीले भत्काउने अवस्था देखिएको वडाध्यक्ष सन्तराम चौधरीले बताए । “पिल्लर छेउमै नदी पुगिसकेको छ”, उनले भने, “अर्को बाढीपछि यो पिल्लर रहन्छ वा रहँदैन, भन्न सकिने अवस्था छैन ।”

सोही वडाको खोनपुर घाटमा निर्माण हुन लागेको झोलुङ्गे पुलको एकतर्फ पिल्लरलाई नदीले बगाएपछि पुल निर्माण नै अलपत्र भएको छ ।

२०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएको थियो । एउटा पिल्लर बगेपछि खोनपुर घाटमा पुल निर्माणमा एक करोड ६६ लाख रुपियाँ लगानी खेर गएको छ ।

निर्माण पूरा हुने तयारीमा रहेको भितरिया घाटको पुलको हालत पनि खोनपुरकै पुलकै जस्तो छ । वडा कार्यालयको तीन लाख ३५ हजार रुपियाँ सहयोगमा पिल्लर वरिपरि जैविक तटबन्ध निर्माण गरिएको छ ।

मोहना नदी कटान गर्दै पिल्लरको पाँच मिटर नजिक आइपुगेको स्थानीयले बताएका छन् । गोरखापत्रबाट

अघिल्लो लेख सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै
अर्को लेख मुकुललाई रास्वपाले सोध्यो : तपाईलाई पार्टीबाट किन नहटाउने ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
कैलालीसाहित्य

केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’

२०८१ आश्विन १५, मंगलवार १६:२४ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ श्रावण १०, बिहीबार १०:२३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु

२०८१ असार २६, बुधबार ०८:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?