यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाली बेईजती र लागुऔषध मुद्दामा फरार रहेका कञ्चनपुरका ६ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाली बेईजती र लागुऔषध मुद्दामा फरार रहेका कञ्चनपुरका ६ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

गाली बेईजती र लागुऔषध मुद्दामा फरार रहेका कञ्चनपुरका ६ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार ०९:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –गाली बेईजती र लागुऔषध मुद्दामा फरार रहेका कञ्चनपुरका ६ जना पक्राउ परेका छन्। गाली–बेईजती मुद्दामा मिति २०५८ असार १२ गते जिल्ला अदालत कञ्चनपुरबाट १ हजार जरिवाना भई फरार रहेका ५ जना पक्राउ परेका छन्।

गाली बेईजती मुद्दामा फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालका–२ का ४९ वर्षीय श्यामबहादुर राना, ४७ वर्षीय रोहित सिंह बडायक, ४५ वर्षीय रामध्वज बडायक, ६८ वर्षीय किशन सिंह बडायक र ५८ वर्षीय लोकेन्द्र सिंह बडायक पक्राउ परेका हुन्। पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा पेश गरेको जनाएको छ।

यसैगरी कञ्चनपुर जिल्ला अदालतको मिति २०८० जेठ ५ गतेको फैसलाले १ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेको भीमदत्त नगरपालका–१५ निम्बुखेडा बस्ने २८ वर्षीय जय प्रकाश पाल भन्ने मन्दिप पाल पक्राउ परेका छन्। पाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

अघिल्लो लेख कञ्चनपुरमा ढुङ्गासहित ट्याक्टर नियन्त्रणमा
अर्को लेख खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

२०८१ असार ३०, आईतवार ०९:०१ गते
कञ्चनपुर

कञ्चनपुरका आरक्षपीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

२०८१ भाद्र १८, मंगलवार १९:३१ गते
कञ्चनपुरसमाचार

बेलौरीमा खेलाडीमाथि कुटपिट

२०८२ मंसिर २०, शनिबार ११:४९ गते
कञ्चनपुर

भ्युटावर हेर्न गएका कञ्चनपुरका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

२०८१ पुष ५, शुक्रबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?