यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
गृहबैतडी

खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार ०९:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड क्षेत्रमा अहिले सरर मोटरगाडी चल्न थालेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ ।

विगतका दिन सम्झिँदै स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति सुनाए । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता थियो ।

मोटरगाडी चल्न थालेपछि चामल सस्तो भएको छ । पहिले खच्चड वा भरियाबाट खाद्य ढुवानी गर्नुपर्ने अवस्था थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवनमा परिवर्तन ल्याइदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो, सडक पुगेपछि अहिले तीन घण्टामा पुगिन्छ । अध्यक्ष चन्दका अनुसार, “उपभोग्य वस्तु ढुवानी गर्न मेलौलीसम्म १५ र पञ्चेश्वरको २० रुपियाँ प्रतिकिलो खच्चडको भाडा तिर्नु पथ्र्यो । अहिले पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको छ ।” गोरखापत्रबाट

अघिल्लो लेख गाली बेईजती र लागुऔषध मुद्दामा फरार रहेका कञ्चनपुरका ६ जना पक्राउ
अर्को लेख फूलबारी बिओपी बाढीको चपेटामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने

२०८२ मंसिर ४, बिहीबार १०:४९ गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ असार २२, शनिबार १८:०४ गते
बैतडी

बैतडीमा पहिरोका कारण घरखेतमा क्षति

२०८१ श्रावण १६, बुधबार ०९:३९ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?