यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज विश्व बाघ दिवस मनाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज विश्व बाघ दिवस मनाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमसामयिक/राेचक

आज विश्व बाघ दिवस मनाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार ०९:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यतिबेला नेपालले सन् २००९ को गणनाअनुसार बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

दुई वर्षअघि सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा अहिले बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ वटा पाटेबाघ छन् । बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायतका विषय चुनौती बनेका छन् ।

निकुञ्जहरूमा बाघको सङ्ख्या बढेपछि मानव–बाघ द्वन्द्व बढेको छ । आहाराको खोजीमा बाघहरू जङ्गल बाहिर निस्कँदा मानवीय क्षति बढेको छ । बाघको संरक्षणसँगै बासस्थान सुधार र व्यवस्थापनमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

अघिल्लो लेख बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प
अर्को लेख सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

बडादशैँ शुरू, आज घटस्थापना

२०८१ आश्विन १७, बिहीबार ०८:२८ गते
राष्ट्रियसमाचार

ड्रेस र किताबसहित माइतीघरमा जम्मा हुन थाले जेनजी

२०८२ भाद्र २३, सोमबार १२:०६ गते
राष्ट्रियसमाचार

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२०८२ आश्विन २८, मंगलवार १०:४३ गते
राष्ट्रिय

बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश

२०८२ बैशाख ४, बिहीबार ०८:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?