यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार १४:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ भने भारतीय टोली खोजी कार्यमा आएको आज एक हप्ता पुग्दैछ ।

हालसम्म २४ जना यात्रुको शव फेला परेको छ । ती मध्ये  १९ जनाको मात्रै सनाखत भएको छ ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार भारतीय टोलीको आजको खोजी कार्यसँगै थप दिन नेपालनै रहेर खोज्छन् वा फिर्ता जान्छ भन्ने कुरा साँझसम्म टुंगो लाग्ने छ । भारतीय टोली एक हप्ता खोजी कार्यमा रहने गरेर नेपाल सरकारको अनुरोधमा चितवन आएका थिए । यादवका अनुसार खोजी कार्यलाई थप निरन्तरता दिने कि रोक्ने भन्ने कुरा पनि साँझ सम्म टुंगो लाग्ने छ। 

सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा २८ असारमा खसेको बसमा ६५ यात्रु सवार रहेको र त्यसमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए ।

अघिल्लो लेख धनगढीमा २७ जनाले गरे रक्तदान
अर्को लेख भारतमा करेन्ट लागेर दार्चुलाका एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

२०८१ भाद्र ९, आईतवार १०:१७ गते
राष्ट्रियसमाचार

आज ‘विश्व ध्यान दिवस’ मनाईंदै

२०८२ पुष ६, आईतवार १०:०६ गते
राष्ट्रिय

२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

२०८१ भाद्र ६, बिहीबार १९:४३ गते
राष्ट्रिय

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप

२०८१ पुष २०, शनिबार १२:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?