यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सौर्य एयरको जहाज दुर्घटना: घाइते क्याप्टेनको अवस्था खतरामुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सौर्य एयरको जहाज दुर्घटना: घाइते क्याप्टेनको अवस्था खतरामुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सौर्य एयरको जहाज दुर्घटना: घाइते क्याप्टेनको अवस्था खतरामुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ९, बुधबार २०:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –बुधबार बिहान भएको सौर्य एयरको जहाज दुर्घटनामा परेर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

टाउको, आँखा, अनुहार र ढाडमा लागेको चोटपटकको शल्यक्रियापश्चात् उनको स्वास्थ्य अवस्था तत्कालका लागि खतरामुक्त रहेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको हो।

अस्पतालकी मेडिकल निर्देशक डा. मीना थापाका अनुसार शरीरका विभिन्न भागमा चोटपटक लागेकाले केही दिन चिकित्सकको निगरानीमा राख्नुपर्नेछ। 

उनको ढाड र मस्तिष्कमा समेत चोटका कारण सुन्निएको छ। थप उपचारका लागि केही समय लाग्छ। अहिलेका लागि कम्तीमा ४८ घण्टा न्युरो आइसियूमा अब्जर्बेसनमा राख्छौँ, डा. थापाले भनिन्।

टाउको र ढाडको चोटका कारणसमेत पछि समस्या देखिन सक्ने भएकाले उनलाई अब्जर्बेसनमा राख्न लागिएको अस्पतालले जनाएको हो। 

शरीरका विभिन्न भागमा चोटपटक लागे पनि जलन भने नभएका कारण अवस्था सामान्य रहेको चिकित्सकले बताएका हुन्।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्य १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ। 

मृतकहरूको पोस्टमार्टम बुधबार साँझदेखि सुरु गरिएको हो। तर, सबै पोस्टमार्टमको रिपोर्ट आउन कम्तीमा तीन दिन लाग्ने अस्पतालले जनाएको छ। 

ट्याग गरिएको:featured
अघिल्लो लेख ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल
अर्को लेख आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा ९ जना घाइते

२०८१ भाद्र २७, बिहीबार १६:१५ गते
राष्ट्रियसमाचार

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

२०८२ असार २२, आईतवार १२:०९ गते
राष्ट्रिय

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

२०८१ श्रावण २८, सोमबार २०:०० गते
खेलकुदराष्ट्रिय

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवाद

२०८१ भाद्र ३, सोमबार १८:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?