यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ३५० किलोमिटर रेन्ज दिने ग्यारो स्कुटरको बिक्री सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ३५० किलोमिटर रेन्ज दिने ग्यारो स्कुटरको बिक्री सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा ३५० किलोमिटर रेन्ज दिने ग्यारो स्कुटरको बिक्री सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १२:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीका लागि क्रसफायर, इटालीकामोटोको आधिकारिक विक्रेता असिउँ ट्रेडले इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० को बिक्री सुरु गरेको छ।

सिंगल चार्जमा ३५० किलोमिटर सम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार निर्धारण गरिएको छ।

स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम-आयोन ब्याट्री जडान गरिएको जनाइएको छ । स्कुटरको पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ । 

स्कुटरले १८ डिग्रीको उकालो समेत सहजै पार गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार ग्यारो नेपाली बजारमा सर्बाधिक रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो ।

१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कुटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । 

मोड अनुसार यसको टप स्पिडसमेत फरक छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिन्छ ।

स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । साथै यसको अगाडी हाइड्रोलिक र पछाडी डुअल शक एब्जर्बर सस्पेन्सन जडान गरिएको छ । 

फास्ट चार्जर समेत सपोर्ट गर्ने यसलाई ६ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसमा एलसीडी डिस्प्ले, एलइएडी लाइट र रिजेनेरिटभि ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

अघिल्लो लेख प्रचण्डसँग बदला लिने निहुँमा जनताका बजेट नच्यातिदिनुहोला : प्रधानमन्त्री
अर्को लेख धनगढीको शारदा माविमा ‘गुड फ्राईडे’ : संस्कृति संरक्षणमा जोड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा ६ जना जुवाडे पक्राउ

२०८१ आश्विन ४, शुक्रबार १२:०४ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’

२०८२ असार ३२, बुधबार ११:०७ गते
कञ्चनपुर

गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए

२०८१ श्रावण १५, मंगलवार १३:३६ गते
डोटी

डोटीमा एक जना मृत फेला

२०८१ श्रावण २८, सोमबार १३:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?