यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ५, शनिबार १०:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमणडौं –नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

 विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ ।

सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण गरेपछि समस्या नियन्त्रणमा आएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार आयोडिनयुक्त नुनको पहुँच झन्डै शत प्रतिशत पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त आपूर्ति व्यवस्थापनका कारण सफल भएको राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन (२०७३) ले देखाएको छ । अहिले दुर्गम हिमाली तथा पहाडी २२ वटा जिल्लामा आयोडिनयुक्त नुनको सहज पहुँच सुनिश्चित गरिएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म कार्यक्रमले शत प्रतिशत सफलता हासिल गरेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिनको कमीले हुने गलगाँड मात्र नभई हाइपरथाइराइडिज्म, मानसिक तथा शारीरिक विकाससम्बन्धी समस्या पनि उल्लेखनीय रूपमा घटेका छन् ।

पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र विद्यालयहरूमा आयोडिनयुक्त नुनको प्रयोगबारे व्यापक सचेतना फैलिएको छ । ढिके नुनको प्रयोग लगभग अन्त्य भई भान्सा भान्सामा २ बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुनको प्रयोग बढेको छ ।

सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले थाइराइड हर्मोन उत्पादन, दिमागको विकास तथा शारीरिक–मानसिक क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्दछ ।

अघिल्लो लेख प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
अर्को लेख लन्डनमा सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेश

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०८१ असार ३१, सोमबार १८:१९ गते
राष्ट्रिय

भारतमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

२०८१ श्रावण ४, शुक्रबार १२:४५ गते
प्रदेशसमाचार

नेवि संघका नेता बिष्टलाई स्वर्ण पदक

२०८१ फाल्गुन २६, सोमबार १०:२९ गते
प्रदेशसमाचार

सुदूरपश्चिममा सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन

२०८२ श्रावण १८, आईतवार १२:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?