यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २, मंगलवार १६:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका रवि बोपाराले ५२, दीपक बोहराले ४२, सेफ जेबले ३८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनायो । कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले १र१ विकेट लिए । आजै दोस्रो खेलमा अहिले दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

अघिल्लो लेख कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य, पन्चालले बनाए ९० रन
अर्को लेख शेयर बजार १५ अङ्कले बढ्यो, ४ अर्ब १० करोड रुपैयाँको कारोबार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो

२०८१ असार ३०, आईतवार ०८:२५ गते
कैलालीराजनीति

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

२०८१ श्रावण १७, बिहीबार १९:१४ गते
अन्तर्राष्ट्रिय

रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

२०८१ पुष २२, सोमबार ११:०४ गते
कैलालीसमाचार

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

२०८२ जेष्ठ २३, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?