यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २०, सोमबार १५:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः दार्चुलामा आइतवार भएको जीप दुर्घटनामा घाइते भएका पाँचजनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताले जानकारी दिए।

महाकाली नगरपालिका–९ गजुराडीमा भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।

घाइतेमध्ये वर्ष १४ का त्रिभुवन बहादुर पाल, वर्ष २७ का लोकेन्द्र धामी, वर्ष २५ का शुभम पाल, वर्ष २७ का जयबहादुर पाल र वर्ष २८ का पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।

उक्त जीप (बागमती प्रदेश ०३००१ ज ०२०६) आइतवार दिउँसो सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गर्दा गजुराडी भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा महाकाली नगरपालिका–९ का २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको थियो।

अघिल्लो लेख कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु
अर्को लेख जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

२०८१ श्रावण २०, आईतवार १३:१८ गते
कैलाली

कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा, तोकियो पेसी

२०८१ पुष २२, सोमबार १४:४८ गते
अन्तर्राष्ट्रिय

अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो

२०८१ माघ १७, बिहीबार १३:०४ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ कार्तिक १०, शनिबार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?