यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २०, सोमबार १२:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै असोज २० (सोमवार) को बिदा कटौती गरेका हुन। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा गृह मन्त्रालयबाट असोज १९ गते जारी सूचनाका आधारमा सोमवारदेखि जिल्ला स्थित सबै सेवा प्रदायक निकायहरूले सेवा प्रवाह सुचारु गर्नु गराउनु हुन सम्बन्धित सबैलाई निर्देशानुसार अनुरोध गरिएको उल्लेख छ।

यसैबिच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि आज (सोमवार) देखि नै सेवा सुचारु हुने जनाएको छ। प्रशासनले आइतवार एक सूचना जारी गर्दै गृह मन्त्रालयको असोज १९ र २० गते (आइतवार र सोमवार) नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि सुदूरपश्चिममा विपद्जन्य प्रभाव कम परेकाले सोमवारदेखि सेवा सुचारु हुने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा सुदूरपश्चिम प्रदेशमा विपद्जन्य घटना तथा मनसुनजन्य प्रभाव कम परेको हुँदा सर्वसाधारण सेवाग्राहीको सुविधालाई मध्यनजर गरी असोज २० गते सोमवार देखि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू सुचारु हुने उल्लेख छ। सूचनामा जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थाले समेत आ–आफ्ना कर्मचारीलाई समयमै सूचना प्रवाह गरी सेवा प्रवाह सुचारु गर्नु अनुरोध गरिएको छ ।

अघिल्लो लेख देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध
अर्को लेख दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

सामाजिक सञ्जाल टेलिग्राम एप बन्द

२०८२ श्रावण ३, शनिबार ११:१३ गते
कैलाली

धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै

२०८१ भाद्र २९, शनिबार १७:०९ गते
अर्थ-वाणिज्यसमाचार

सुन र चाँदीको मूल्यमा रेकर्ड

२०८२ भाद्र ३१, मंगलवार ११:३० गते
राष्ट्रियसमाचार

काठमाण्डौ उपत्यकामा आज पनि प्रहरीको निःशुल्क बस सेवा

२०८२ जेष्ठ २०, मंगलवार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?