यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १०, शुक्रबार १२:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हिजो घटेको सुनको भाउ आज बढेको छ ।

सुनको भाउ आज एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँ थियो । असोज ८ गते बुधवार अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख २३ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५५ रुपैयाँले बढेर तोलाको दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार ६ सय ८५ रुपैयाँ थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मतदाता नामावली सङ्कलन सुरु
अर्को लेख जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा आज काठमाण्डौं र चितवन तथा जनकपुर र कर्णाली खेल्दै

२०८१ मंसिर १७, सोमबार ०७:४१ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

भोलिदेखि शिक्षकहरूको अनिश्चितकालीन आन्दोलन घोषणा

२०८१ चैत्र १९, मंगलवार १३:३२ गते
कैलालीसमाचार

खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी

२०८२ आश्विन १३, सोमबार १४:०३ गते
कैलाली

केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २१ हजार बढी

२०८१ आश्विन ९, बुधबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?