यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आज पनि नजाने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आज पनि नजाने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आज पनि नजाने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार ११:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै छन् ।

सामन्यतयाः प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेतालाई संसदको प्रमुख दुई व्यक्तिको रूपमा लिइन्छ । जसका कारण यीमध्ये एक व्यक्तिले सम्बोधन गर्दा अर्को व्यक्ति उपस्थित हुनुलाई अनिवार्य जस्तै मानिन्छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो मान्यता भत्काएका छन् । अघिल्लो पटक प्रचण्डले संबोधन गर्दा पनि ओली प्रतिनिधिसभामा उपस्थित थिएनन् । र, आज प्रचण्डले सम्बोधन गर्दा पनि उनी अनुपस्थित हुने भएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । जसमा प्रचण्डले सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको कार्यतालिकाअनुसार भने ओली त्यो समयमा नेपाल प्रज्ञा प्रतिष्ठानमा त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन् ।

अघिल्लो लेख शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा
अर्को लेख सुनसरीमा दम्पती मृत्यु प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

२०८१ पुष १६, मंगलवार १३:२२ गते
राष्ट्रियसमाचार

जेन-जी आन्दोलनमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

२०८२ कार्तिक १७, सोमबार १७:३३ गते
अर्थ-वाणिज्य

सुनको भाउ १ सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २५, आईतवार १३:१८ गते
राष्ट्रिय

बारामा ३ वर्षीय बालक एक हप्तादेखि बेपत्ता

२०८१ माघ २३, बुधबार ०९:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?