यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपक्षीले भने– अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस्
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपक्षीले भने– अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस्
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

विपक्षीले भने– अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस्

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २०, मंगलवार १३:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।प्रतिपक्ष दलका नेताले संसद्को अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कुनै प्रस्तावबिना संसद् बैठक चल्न नदिने विपक्षीको अडान छ । संसद् बैठकका विषयमा मंगलबार (जेठ २०) बानेश्वरमा विपक्षी दलका नेताको बैठक बसेको थियो । बैठकबाट तीनबुँदे निष्कर्ष निकालिएको छ ।

“सरकारले सदन खोलौँ मात्रै भनेर भएन । हामीले गृहमन्त्रीको राजीनामा मागिरहेका छौँ, उच्चस्तरीय छानबिन समिति बनाउने कि के गर्ने रु सरकारको प्रस्ताव आउनुपर्‍यो,” विपक्षीको बैठकपछि एक नेताले बाह्रखरीसित भने, “सदनको अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस् ।”

विपक्षी नेताको बैठक : यी हुन् तीनबुँदे निर्णय

उक्त बैठकपछि प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी छलफलमा सहभागी भएका छन् । त्यहाँ यही विषय राखिने ती नेताले बताए ।

गृहमन्त्री रमेश लेखकको राजीनामाबिना संसद् बैठक सञ्चालनका निम्ति विपक्षी तयार भएका छैनन् । विपक्षीको अडान र सभामुखले गरिरहेका छलफलका कारण प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सुरु हुने तय थियो ।

अघिल्लो लेख प्रधानमन्त्री ओली नारच्याङमा
अर्को लेख प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, सहमतिको प्रयास जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला

२०८२ श्रावण १२, सोमबार १३:३९ गते
राष्ट्रिय

इदमा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले

२०८१ चैत्र १९, मंगलवार १०:२५ गते
राष्ट्रिय

लिस्ट’ बाट निस्कन नेपालको कार्ययोजना स्वीकृत

२०८१ फाल्गुन १०, शनिबार १३:४५ गते
कैलालीस्वास्थ्य-शिक्षा

सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

२०८१ श्रावण ७, सोमबार १८:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?