यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने घटनाका अभियुक्तहरूको अदालती बयान सुरु, राज्य विरुद्ध र आपराधिक उपद्रवमा फरक इजलासमा बयान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने घटनाका अभियुक्तहरूको अदालती बयान सुरु, राज्य विरुद्ध र आपराधिक उपद्रवमा फरक इजलासमा बयान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

तीनकुने घटनाका अभियुक्तहरूको अदालती बयान सुरु, राज्य विरुद्ध र आपराधिक उपद्रवमा फरक इजलासमा बयान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १२, सोमबार १५:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :जिल्ला अदालत काठमाडौँको छुट्टा छुट्टै इजलासमा तीनकुने घटना र भाटभटेनी लुटपाटका अभियुक्तहरूको बयान सुरु भएको छ।

तीनकुने घटनामा राज्य विरुद्धको कसुर लगायत पाँच कसुर लागेका ५० जनाको न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान भइरहेको छ।

सोही दिन भएको भाटभटेनी लुटपाटमा संलग्न रहेको अभियोग लागेका ११ जनाको न्यायाधीश पदमराज पाण्डेको इजलासमा बयान भइरहेको छ। बुधवार राज्य विरुद्धको कसुरसहितका अभियुक्त दुर्गा प्रसाईसहितको बयान भइरहेको छ।

अभियोगमा उनलाई घटनाको मुख्य अभियुक्तको अभियोग लगाएर आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंले जिल्ला अदालत काठमाण्डौँमा अभियोग पत्र दायर गरेको थियो। अभियोग पत्रमा अभियुक्त रहेका रवीन्द्र मिश्र र धवल शमशेर राणासहित ११ जना फरार छन्।

धवल भारतमा उपचारको फलोअपका लागि प्रहरी कार्यालयबाटै हाजिर जमानीमा रिहा भएका थिए। मिश्र बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतको आदेशमा प्रहरी हिरासत मुक्त भएका थिए। तर अभियोग पत्र लैजाँदा भने यी दुवै फरार भए।

चैत १५ मा तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने करोडौँको नीजि तथा सार्वजनिक सम्पत्ती तोडफोड भएको थियो।

अघिल्लो लेख जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
अर्को लेख आईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल : बेङ्गलुरु र लखनउ खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी

२०८२ जेष्ठ ११, आईतवार १५:२१ गते
राष्ट्रियसमाचार

काठमाण्डौ उपत्यकामा आज पनि प्रहरीको निःशुल्क बस सेवा

२०८२ जेष्ठ २०, मंगलवार १३:०४ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

धनगढीको ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्ट सम्मानित

२०८१ फाल्गुन २८, बुधबार २१:१० गते
राष्ट्रिय

इदमा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले

२०८१ चैत्र १९, मंगलवार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?