यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कसैले चाहँदैमा सरकार ढल्दैन : एमाले महासचिव पोखरेल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कसैले चाहँदैमा सरकार ढल्दैन : एमाले महासचिव पोखरेल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

कसैले चाहँदैमा सरकार ढल्दैन : एमाले महासचिव पोखरेल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ७, बुधबार ११:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार रहेको बताएका छन् ।

बुधबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताएका हुन् ।

‘सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार ढल्दैन । कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन । त्यसैले यो गठबन्धन २०८४ को चुनावसम्म नै जान्छ ।’

प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको उनको भनाइ छ । ‘कसैको बहुमत नभएकाले दलहरूबीच गठबन्धन गर्नु पर्ने बाध्यता नै हो,’ उनले थपे, ‘यस्तो बेलाको सरकार एक दलको नीतिमा आधारित हुँदैन । सामूहिक नीति र भावनाअनुसार चल्छ । अहिले त्यही भइरहेको छ ।’

अघिल्लो लेख असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब
अर्को लेख दलित परिवारका लागि सुरक्षित आवास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

२०८१ असार ३०, आईतवार १२:५५ गते
राजनीतिसमाचार

प्रधानमन्त्री ओली नारच्याङमा

२०८२ जेष्ठ २०, मंगलवार १३:११ गते
राष्ट्रियसमाचार

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

२०८२ श्रावण २३, शुक्रबार १६:३२ गते
खेलकुद

एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म

२०८१ मंसिर ११, मंगलवार ०७:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?