यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २६, शुक्रबार ०९:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गर्दै युद्धले कुनै समाधान ननिकाल्ने बताएका छन् ।

युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने कुरा मध्य पूर्वबाट प्रमाणित भइसकेकोले हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने अमेरिकाको सन्देश रहेको उनको भनाइ छ ।

उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिए ।

यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले वार्ता नै युद्ध समाधानको विकल्प रहेको बताएका छन् ।

दुवै देशलाई तनाव कम गर्न अमेरिकाले प्रोत्साहित गर्ने तर आफू यो युद्धमा सामेल नभई यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास गर्ने उनको भनाइ छ ।

अघिल्लो लेख १८ वर्षसम्म पनि पीडितले न्याय नपाउनु दुःखद : सभापति सुवेदी
अर्को लेख सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर

२०८१ मंसिर १२, बुधबार ११:२९ गते
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा लेबनानमा ७ जनाको मृत्यु

२०८१ चैत्र १०, आईतवार १०:२२ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

२०८१ भाद्र १३, बिहीबार १६:५० गते
अन्तर्राष्ट्रियसमाचार

वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

२०८२ असार ८, आईतवार १०:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?