यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २४, बुधबार १०:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

मनहरी :मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान सवा ८ बजे दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काका अनुसार घाइते सबैको उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको छ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि गम्भीर घाइते भएका छन्। उनीहरूलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यस्तै, ३८ वर्षीय रुप बहादुर राउत र ४८ वर्षीय दिपक खड्का पनि गम्भीर घाइते छन्। दीपकलाई टाउको र शरीरमा चोट लागेको छ भने राउतको टाउकोमा चोट लागेको बताइएको छ।

मध्यम घाइते हुनेहरूमा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ छन्।

सूर्यको हातमा चोट लागेको छ भने कुमारको टाउकोमा चोट लागेको छ। घाइते हुनेमा चालक सोही गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ घाइते भएका छन्। उनलाई पनि अस्पताल पठाइएको छ। गम्भीर घाइतेलाई गाउँपालिकाको एम्बुलेन्सबाट मनहरी पठाइएको हो भने अन्य घाइतेलाई स्थानीय बसमार्फत त्यहाँ पठाइएको हो।

दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीले जनाएको छ।

अघिल्लो लेख भारत र पाकिस्तान दुवै देशमा हवाई उडान प्रभावित
अर्को लेख शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको त छैन ? : शिक्षक महासंघ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मनाङमा ३.८ को भूकम्प

२०८१ फाल्गुन ५, सोमबार १०:१० गते
राष्ट्रियसमाचार

तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो

२०८१ भाद्र ८, शनिबार ०६:४७ गते
कैलालीपर्यटनराष्ट्रिय

धनगढीका ‘बुढापाका’को आशीर्वाद पाइरहेका मेयर हमाल

२०८२ जेष्ठ ५, सोमबार ०९:१२ गते
राष्ट्रिय

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

२०८१ कार्तिक ८, बिहीबार १६:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?