यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २०, शनिबार २१:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयमा छात्राहरुलाई लक्षित गरी गरीएको २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ।

विद्यालयकै प्राङ्गणमा सम्पन्न उक्त तालिममा कक्षा ६ देखि १० सम्मका ६० जना छात्राहरूले सहभागिता जनाएका थिए।

छात्राहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा तेक्वान्दो डोजाङ्ग प्रमुख पृथ्वीराज घिमिरेले प्रशिक्षण दिएका छन्।

विद्यालयका प्राचार्य तपेन्द्रबहादुर सिंहका अनुसार, पछिल्लो समय समाजमा बढ्दै गइरहेका सामाजिक विकृति तथा हिंसाले महिलाहरू विशेष रूपमा प्रभावित भइरहेकाले, यस्ता सीपमूलक तालिम अत्यावश्यक बनेका छन्। उनले विद्यालयले समय–समयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त तालिममार्फत छात्राहरूले आफूलाई संकटको अवस्थामा कसरी सुरक्षित राख्ने भन्ने महत्वपूर्ण ज्ञान तथा सीप प्राप्त गरेका छन्।

अघिल्लो लेख अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम : अध्ययन
अर्को लेख स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कुपोषण हटाउन गैरसरकारी संस्थाको साथ आवश्यक : मुख्यमन्त्री शाह

२०८१ आश्विन ४, शुक्रबार १२:११ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ जेष्ठ १५, बिहीबार १२:३७ गते
कैलाली

धनगढीमा ट्रकमा शव फेला, चालक र सहचालक नियन्त्रणमा

२०८१ श्रावण १३, आईतवार १८:०४ गते
कैलाली

गेटामा चिकित्सा शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसियो

२०८१ भाद्र २७, बिहीबार १७:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?