यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राज्यले शिक्षकमाथि गरेको बर्बरता कांग्रेसले सहँदैन : शेखर कोइराला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राज्यले शिक्षकमाथि गरेको बर्बरता कांग्रेसले सहँदैन : शेखर कोइराला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

राज्यले शिक्षकमाथि गरेको बर्बरता कांग्रेसले सहँदैन : शेखर कोइराला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १५, सोमबार १८:०६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता कांग्रेसले सहन नसक्ने चेतावनी दिएका छन्।

विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाण्डौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो चेतावनी दिएका हुन्।

सांसद कोइरालाले आइतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीयमात्र नभएर घृणित भएको बताए। उनले यस्ता कार्यहरू कांग्रेसले सहन नसक्ने बताए।

उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकारबाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए।

उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसका लागि आफूले साहस दिने जिकिर गरे।

“शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्‍यो, त्यो निन्दनीयमात्र छैन, घृणित पनि छ। यो नेपाली कांग्रेसजस्तो पार्टीले सहन सक्दैन। सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन‚’ उनले भने, ‘तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई साहस दिन म छु।”

उनले अब पार्टीका लागि मात्र नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए।

अघिल्लो लेख १७ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै अवैध कारोबार, ८ जिल्लाबाट २१ जना पक्राउ
अर्को लेख शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

२०८२ बैशाख १, सोमबार १६:२० गते
राजनीतिसमाचार

आज ३२ औं मदन–आश्रित स्मृति दिवस

२०८२ जेष्ठ ३, शनिबार १०:५० गते
दार्चुलाराजनीति

दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान

२०८१ मंसिर १६, आईतवार १८:५९ गते
राजनीति

दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

२०८१ भाद्र २०, बिहीबार १५:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?