यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ७, आईतवार १०:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर नम्बर ७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको शुक्लाफाटा नगरपालिका–११ बस्ने २५ वर्षीय रामबहादुर बिष्ट पक्राउ परेका छन्। बिष्टलाई चेकजाँच गर्दा उनको साथबाट १३.२७ ग्राम खैरो हेरोइन फेला पारी उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी बेलौरी नगरपालिका–१ हनुमानथान नजिकबाट प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र सोही ठाउ बस्ने ३५ वर्षीय रोहीत शाही पक्राउ परेका छन्। उनीहरुलाई चेकजाँच गर्दा देउवाको साथबाट ०.४६ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै
अर्को लेख टेलिफोनको तार चोरी गर्ने चार जना भारतीय पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

२०८१ कार्तिक ९, शुक्रबार १२:२० गते
अन्तर्राष्ट्रियसमाचार

जम्मू–कश्मीरमा आकस्मिक बाढी : ११ जनाको ज्यान गयो

२०८२ भाद्र १५, आईतवार १०:३८ गते
अन्तर्राष्ट्रियसमाचार

सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृ*त्यु

२०८२ श्रावण ३०, शुक्रबार १२:३५ गते
कैलालीस्वास्थ्य-शिक्षा

निजी विद्यालयले मापदण्ड विपरीत शुल्क अशुल्दै : अनेरास्ववियू (क्रान्तिकारी) कैलाली

२०८२ बैशाख ९, मंगलवार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?