यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौं तथा धनगढी र ललितपुर खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौं तथा धनगढी र ललितपुर खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौं तथा धनगढी र ललितपुर खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २३, शनिबार ११:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदै छन् ।

आज पोखरा थन्डर्स र काठमाण्डौं रेजर्स तथा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । पोखरा र काठमाण्डौको खेल दिउँसो साढे २ बजे तथा धनगढी र ललितपुरको खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा पराजित पोखरा अङ्कविहिन रहँदै पुछारमा छ ।

दुई खेल नै बराबरी खेलेको काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ । त्यस्तै साविक विजेता ललितपुर एक बराबरी र एक जीतसहित चार अङ्कका साथ दोस्रो स्थानमा छ ।

एउटा खेल खेलेको धनगढी जीतसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ । दुई खेल बराबरी खेलेको झापा पाँचौं र तीन खेल खेलेको बुटवल लुम्बिनी एक बराबरी र दुई हारसहित छैटौं स्थानमा छ ।

अघिल्लो लेख मोरङमा मोटरसाइकल दुर्घटना : दम्पतीकै मृत्यु
अर्को लेख खोलामा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यू–१९ महिला एशिया कप ‘सुपर–फोर’ : श्रीलङ्कासँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै

२०८१ पुष ४, बिहीबार १२:२९ गते
खेलकुदसमाचार

एएफसी महिला एशियन कप छनोटअन्तर्गत आज नेपालले लाओससँग खेल्दै

२०८२ असार १५, आईतवार १०:०३ गते
खेलकुद

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

२०८१ पुष १८, बिहीबार ११:५१ गते
खेलकुदसमाचार

भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

२०८१ कार्तिक १२, सोमबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?