यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ९ मंगलवार
2026, Aug 25, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ९ मंगलवार
2026, Aug 25, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २१, बिहीबार १०:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर र मंगलसेन नगरपालिका–५ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन्। दुईजना किशोरलाई १ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–६ जंगल रिसोर्ट नजिकबाट सोही ठाउँ बस्ने २६ वर्षीय आशा राम चौधरी र २९ वर्षीय दिलबहादुर चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। चौधरीलाई १ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गौरीगंगा नगरपालिका–८ लिक्मा गाउँमा सडक छेउबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई ८० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख १९ वर्षमुनिको नेपाल र अफगानिस्तानको टोलीबीच तीन दिनको शृङ्खला आजदेखि
अर्को लेख कैलालीबाट ६ लाख २८ हजारको अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८२ श्रावण १८, आईतवार १२:१२ गते
कैलाली

कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए

२०८१ चैत्र ४, सोमबार १३:०९ गते
कैलाली

केएमसीमा अफवाह फैलाउने विद्यार्थीलाई कारबाही गरिने

२०८१ श्रावण २७, आईतवार १९:३३ गते
कैलाली

One-Day Coding Challenge Empowers Young Women in Tech in Dhangadhi

२०८२ असार २१, शनिबार २२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?