यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ८, शुक्रबार ११:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ ।

इजरायलले गाजामा पुनःसैन्य आक्रमण शुरू गरेपछि हमासले यो पहिलो प्रतिकारात्मक आक्रमण गरेको बताएको छ । तर इजरायलले तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू बस्तीमा खसेको बीबीसीले जनाएको छ । क्षतिको विवरण भने खुलाइएको छैन ।

इजरायलले गएको मङ्गलवार पुनः युद्ध शुरू गरेपछि दुई सयभन्दा धेरै बालबालिकासहित कम्तीमा पाँच सय ९१ जनाको ज्यान गएको हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेना (आईडीएफ) ले प्यालेस्टिनी क्षेत्रमा हवाइ आक्रमणपछि हिजोदेखि भूमिगत कारबाही पनि शुरू गरेको थियो । जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरू भएपछि आक्रमणबाट केही समय राहत मिलेको थियो । तर फेरि आक्रमण हुनथालेपछि स्थिति असामान्य बन्दै गएको देखिन्छ ।

इजरायलले अझै पनि हमासले ५९ जनालाई बन्धक बनाएको र उनीहरुमध्ये २४ जना जीवितै रहेका दाबी गरिरहेको छ ।

अघिल्लो लेख सुदूरपश्चिममा आज सार्वजनिक विदा
अर्को लेख छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

अमेरिकाद्वारा जी–२० शिखर सम्मेलन बहिष्कार

२०८२ मंसिर ७, आईतवार १०:३९ गते
अन्तर्राष्ट्रिय

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

२०८१ फाल्गुन १५, बिहीबार १३:५३ गते
अन्तर्राष्ट्रिय

युक्रेनको क्रिभी रिहमा रुसी मिसाइल आक्रमण : बालबालिकासहित १८ जनाको ज्यान गयो

२०८१ चैत्र २३, शनिबार ०९:५४ गते
अन्तर्राष्ट्रियसमाचार

दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी

२०८२ जेष्ठ २९, बिहीबार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?