यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २९, बिहीबार १६:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेको छ।

लेखा समितिका सचिव एकराम गिरीका अनुसार सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन्।

लेखा समितिले आर्थिक अनियमितता तथा सरकारी तथा गैरसरकारी क्षेत्रमा भएका मुख्य प्रकरणमा छलफल गरी सरकारलाई निर्देशन दिने गर्छ। समितिले संसद् भएको वा नभएको वेला पनि बैठक बसेर तत्कालीन विषयमा छलफल गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गर्ने गरेको छ।

लेखा समितिको बैठकमा प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरेरमात्र छलफलमा ल्याइन्छ। सरकारी पदमा रहेकाहरूले सरकारी जग्गा व्यक्तिको नाममा गरेको, आयोजनाहरूको आर्थिक अनियमितता गरेको, डेडिकेटेडे र लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको अनियमितताबारे दुईवटा छुट्टाछुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ।

गत असारमा गठित उपसमितिलाई अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ। संसद् सचिवालयका अनुसार समितिमा उजुरी आउने क्रम जारी नै छ। सयवटाभन्दा बढी उजुरी यसअघि नै सांसदहरूलाई बाँडीसकिएको छ। गत माघ ८ गतेदेखि समितिको बैठक बस्न सकेको छैन।

अघिल्लो लेख स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
अर्को लेख पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना

२०८२ जेष्ठ ८, बिहीबार ११:२८ गते
राजनीति

रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको पनि अनुमति

२०८१ मंसिर ३, सोमबार ०९:२८ गते
राजनीतिसमाचार

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

२०८२ कार्तिक १२, बुधबार १०:१३ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

२०८१ श्रावण १४, सोमबार १८:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?