यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १७, बिहीबार १३:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा उद्धार टोलीले १८ जनाको शव फेला पारेको छ ।

अमेरिकाको रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा विमान र हेलिकोप्टर ठोक्किएर नदीमा खसेको थियो ।

दुर्घटनामा परिचालित आपत्कालीन उद्धार टोलीले १८ वटा शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार र खोजी कार्य भइरहेको छ ।

विमानमा ६० यात्री र चालक दलका चार सदस्य रहेका र सेनाको हेलिकोप्टरमा तीन जना रहेका खबरमा उल्लेख छ ।

विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ ।

अघिल्लो लेख सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
अर्को लेख शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा पद्म पुराण अनुष्ठान आयोजना हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियस्वास्थ्य-शिक्षा

जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम

२०८२ भाद्र १६, सोमबार १७:२३ गते
अन्तर्राष्ट्रिय

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

२०८१ मंसिर ११, मंगलवार ०९:४९ गते
अन्तर्राष्ट्रिय

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

२०८१ मंसिर ४, मंगलवार ११:०५ गते
अन्तर्राष्ट्रियसमाचार

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी

२०८२ जेष्ठ २३, शुक्रबार १०:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?