यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ६, शनिबार १०:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट चुरे गाउँपालिका–५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई १ ग्राम ६६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ गरिएको हो। कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र विष्ट पक्राउ परेका छन्। विष्टलाई ६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
अर्को लेख घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

२०८२ जेष्ठ २३, शुक्रबार १०:१५ गते
कैलाली

धनगढीमा शेरबहादुर देउवाको निवास अगाडि बम राख्ने युवक पक्राउ

२०८१ मंसिर १५, शनिबार १३:१० गते
कैलाली

अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत

२०८१ आश्विन ३, बिहीबार १६:१४ गते
कैलालीराष्ट्रिय

डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार

२०८१ पुष १६, मंगलवार १७:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?