यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ३, बुधबार २२:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी उपमहानगरपालिकाद्वारा आयोजित सामुदायिक विद्यालयहरुमा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरणको आधारमा मंसिर महिनामा त्रिनगर मावि प्रथम भएको छ ।

बुधबार उपमहानगरपालिकाद्वारा मासिक प्रधानाध्यापक बैठकको अवसरमा आयोजित कार्यक्रममा धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालय प्रथम भएको हो ।

मंसिर महिनामा माध्यमिक तह कक्षा बालविकासदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालयहरुमध्ये त्रिनगर माध्यमिक विद्यालय, धनगढी-१, त्रिनगर, कैलाली उत्कृष्ट विद्यालय हुन सफल भएकोले नगद  १० हजार सहित उपमहानगरपालिकाद्वारा सम्मान पत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताएका छन् ।

यस्तै विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गरेर विद्यालयलाई उत्कृष्ट स्थानमा पुर्याउन सफल सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, विव्यस र शिक्षक अभिभावक संघ प्रति प्रधानाध्यापक खड्काले आभार व्यक्त गरेका छन् ।   

साथै विद्यालयको बृहत्तर विकासका लागि आगामी दिनमा पनि सबैको सक्रियता रहिरहनेछ भन्ने विश्वास गरेको उनले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख जनकपुरले सुदूरलाई दियो १४० रनको लक्ष्य
अर्को लेख डलरको भाउ आज पनि बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

२०८२ मंसिर २३, मंगलवार ११:५० गते
कैलालीसमाचार

देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र

२०८२ भाद्र ९, सोमबार १३:५५ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ पुष १०, बुधबार १२:०७ गते
कैलाली

धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार

२०८१ श्रावण १२, शनिबार १५:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?