यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार ०८:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

चितवन : सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको चितवनमा बयान लिने कार्य सकिएको छ।

चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो। पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो। दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको थियो।

लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

चितवनमा बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिए पनि राति नै उनलाई पोखरा पुर्‍याइएको छ।

लामिछानेलाई चितवन ल्याएपछि रास्वपाले हिजो भरतपुरमा प्रदर्शन गरेको थियो। दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ विभिन्न व्यक्ति घाइते भएका थिए।

यसबीच लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए।

लामिछाने प्रबन्ध निर्देशक रहेका वेला उक्त सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ।

अघिल्लो लेख जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु
अर्को लेख कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

२०८२ भाद्र ३०, सोमबार १५:४८ गते
कैलालीराष्ट्रिय

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८१ श्रावण ३, बिहीबार ११:०३ गते
राष्ट्रिय

संसद्को हिउँदे अधिवेशन आजदेखि : अध्यादेशका कारण बैठक पेचिलो हुन सक्ने सङ्केत

२०८१ माघ १८, शुक्रबार ०९:३५ गते
राष्ट्रिय

विश्व क्षयरोग दिवस मनाईंदै : अझै ४० प्रतिशत क्षयरोगी उपचारबाट बञ्चित

२०८१ चैत्र ११, सोमबार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?