यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा जानकारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा जानकारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा जानकारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार ०९:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ ।

आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी गरेको छ । हमासले इजरायली आक्रमणबाट बन्धकहरु मारिएको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ ।

केही भिडियोमा बन्धकहरुले घरपरिवारलाई आफ्नो अन्तिम सन्देश पठाएको सुनिन्छ । गाजामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निरन्तर नरसंहारको कारण थप बन्धकहरु पनि मारिने सम्भावना रहेको हमासले चेतावनी दिएको छ ।

युद्ध रोक्ने निर्णयबारे धेरै ढिलो नगर्न हमासले नेतान्याहुलाई सुझाव दिएको छ । हमासले अस्ति एक जना बन्धकको भिडियो सार्वजनिक गरेको थियो ।

भावनात्मक तनावका कारण धेरै पटक बोल्न रोकिएका इदान अलेक्जेन्डरले आफू ४ सय दिनभन्दा बढी समयदेखि बन्दी अवस्थामा रहेको बताउँदै इजरायली सरकार र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई गाजामा रहेका बाँकी बन्धकहरूको रिहाई सुनिश्चित गर्न आग्रह गरेका छन् ।

गएको वर्षको अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ५० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त हुनेगरी आक्रमण गर्दा झण्डै ४५ हजार जनाको ज्यान गइसकेको छ ।

अघिल्लो लेख पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने
अर्को लेख अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

भारतमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु

२०८१ श्रावण १५, मंगलवार १३:२६ गते
अन्तर्राष्ट्रियसमाचार

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

२०८२ जेष्ठ ७, बुधबार १४:०४ गते
अन्तर्राष्ट्रियसमाचार

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

२०८२ श्रावण १९, सोमबार ११:०५ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी

२०८२ जेष्ठ ६, मंगलवार १६:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?