यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अपाङ्गताको नक्कली पत्र बनाएर रकम माग्दै हिँड्ने दुई युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अपाङ्गताको नक्कली पत्र बनाएर रकम माग्दै हिँड्ने दुई युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

अपाङ्गताको नक्कली पत्र बनाएर रकम माग्दै हिँड्ने दुई युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार ०८:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

खोटाङ :अपाङ्गताको नक्कली पत्र बनाएर सहयोग माग्दै हिँड्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोर्खाले आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्र लिएर स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवकलाई प्रहरी कार्यालय ऐसेलुखर्कले सोमबार पक्राउ गरेको हो ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए। ‘शहीद लखन गाउँपालिकामा ९ वटा मात्रै वडा छ। उनीहरूले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा वडा नं. ११ लेखिएको छ’, उनले भने, ‘पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ। तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ।’

शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद १७ हजार बरामद गरेको जनाएको छ। पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ। उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया
अर्को लेख विराटनगरले टस जित्यो बलिङ गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह

२०८१ आश्विन ३०, बुधबार १४:४८ गते
कैलालीराजनीतिसमाचार

केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?

२०८२ बैशाख ४, बिहीबार १४:१६ गते
राजनीतिराष्ट्रियसमाचार

सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले

२०८२ भाद्र ३१, मंगलवार १३:२४ गते
राष्ट्रिय

दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो

२०८१ मंसिर २, आईतवार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?