यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार ०८:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन्।

बुधवार संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दलबहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, वस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन्।

पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए। उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए।

महासचिव शंकरबहादुर खड्काले अध्यक्षलाई आम माफी दिए पनि तिनै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए। उनले माफी माग्ने र बिगो भर्ने मान्छे सार्वजनिक रूपमा भनिसकेपछि दोषी को हो भनेर जनताले आफै बुझिसकेको बताए।

संस्थाका सदस्य बमबहादुर बोगटीले नक्कली टिकट प्रकरणमा आउने बित्तिकै राजीनामा दिन चाहेको भए पनि त्यति बेला सम्भव नभएको बताए। उनले १ वर्ष सम्मपनि अदालतबाट निर्णय नभएको अवस्थामा अध्यक्षले माफी मागेपछि आफूहरूले माफी दिएको बताए।

अघिल्लो लेख कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
अर्को लेख आज विश्व टेलिभिजन दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो

२०८२ बैशाख १३, शनिबार १२:५१ गते
अन्तर्राष्ट्रियराजनीति

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

२०८१ भाद्र ६, बिहीबार १५:२१ गते
राजनीति

स्थानीय तहमा रिक्त ३४ पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव

२०८१ श्रावण २८, सोमबार १९:२७ गते
राजनीतिसमाचार

सरकार वर्तमान व्यवस्था टिकाउन लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

२०८२ बैशाख २०, शनिबार १२:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?