यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार ०८:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।

अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

कुल ४४ पदमा हुन लागेको उपचुनावका लागि चार सय १० जनाको उम्मेदवारी परेको छ । उनीहरूमध्ये ६६ जना महिला, तीन सय ४२ जना पुरुष र अन्य दुई जना छन् । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

अघिल्लो लेख भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
अर्को लेख अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै प्रधानमन्त्री र गृहमन्त्री

२०८२ असार २४, मंगलवार १५:३८ गते
अन्तर्राष्ट्रियराजनीति

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

२०८१ आश्विन ११, शुक्रबार ११:३९ गते
राजनीतिसमाचार

प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी

२०८२ पुष ६, आईतवार १२:०० गते
राजनीति

भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी

२०८१ श्रावण २८, सोमबार १२:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?