यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

काठमाण्डौं गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३, सोमबार ०८:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुले एनपीएल आयोजनाले नेपाली क्रिकेटमा ठूलो माहोल ल्याएको बताइन् ।

सन् २०१३ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० बाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी इन्दुले ५६ टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकका साथ ६ सय ५९ रन बनाउनुका साथै २९ विकेट लिएकी छन् । सन् २०२३ को नोभेम्बर ९ देखि इन्दु नेपाली महिला टोलीकी कप्तान छिन् ।

यस्तै विराटनगर किंग्सले अभिनेता दयाहाङ राईलाई नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ । हिजो काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरले राईलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

ब्राण्ड एम्बासडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । नेपाल प्रिमियर लिग (एनपीएल) यही मङ्सिर १५ गतेदेखि पुष ६ गतेसम्म चल्नेछ ।

अघिल्लो लेख १९ वर्षमुनिको नेपाली टोलीले कर्नाटकलाई १ सय २१ रनले हरायो
अर्को लेख पालिका उपचुना : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

२०८२ जेष्ठ २९, बिहीबार १५:५९ गते
खेलकुद

पोर्चुगललाई बराबरी रोकेको क्रोएसिया अन्तिम ८ मा

२०८१ मंसिर ४, मंगलवार १०:१५ गते
खेलकुद

कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने

२०८१ मंसिर २१, शुक्रबार ०९:११ गते
खेलकुदसमाचार

एएफसी महिला एशियन कप छनोटअन्तर्गत आज नेपालले लाओससँग खेल्दै

२०८२ असार १५, आईतवार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?