यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १४:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल चतुर्दशीका दिन भगवतीको भण्डार घरबाट भण्डार ल्याएर जात्रा शुरु गर्ने परम्परा रही आएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए ।

यो जात्रामा सुर्नयाका साथै आसपासका पालिकाहरुबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो मन्दिरमा राँगा र बोकाको बलिसहित जात्रा हुने गर्दछ । चतुर्दशीका दिन राँगा मन्दिरमा ल्याउने र पूर्णिमाका दिन बलि दिने चलन रही आएको छ ।

फाल्ङाशैनी भगवती मन्दिरको जात्रालाई स्थानीयहरु भवानी जात्रा भन्ने गरेका छन् । यो जात्रामा स्थानीय कृषि उपजहरुको विक्रिवितरण हुने गर्दछ ।

यस्तै आपसी भेटघाट, पारिवारिक र इष्टमित्रबीचको भेटघाटका रुपमा समेत यो जात्रालाई लिने गरिएको छ ।

अघिल्लो लेख अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता
अर्को लेख बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा एक जना मृत अवस्थामा फेला

२०८१ मंसिर २८, शुक्रबार ०९:२० गते
बैतडीसमाचार

बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ

२०८२ भाद्र २३, सोमबार १०:३१ गते
बैतडीराष्ट्रिय

पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश

२०८१ श्रावण २६, शनिबार ०९:१७ गते
बैतडीसमाचार

बैतडीको मेलौलीमा सडेको अवस्थामा शिशुको शव फेला

२०८२ जेष्ठ ६, मंगलवार ११:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?